मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेष्ट फाइनान्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । कम्पनीले कात्तिक १४ गते बार्षिक साधारणसभा बोलाएको छ ।

त्यसका लागि कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।