मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछिको रास्वपा कार्यालयको अवस्था (Live)


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । स्रोतका अनुसार अदालतले आज साँझ पक्राउ पूर्जी जारी गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग साहले पक्राउ पूर्जी जारी गरेका हुन् ।