मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राकृतिक विपत्तिका बीच सेयर बजार प्रगतिकै लयमा छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि सेयर बजार प्रगतिकै लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

सरकार गठनको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै ओलीले लामो समयदेखि गिरेको सेयर बजार लयमै रहेको भन्दै खुसी व्यक्त गरेका हुन् ।

‘लामो समयदेखि गिरेको सेयर बजार प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा छ’ उनले भने ।