काठमाडौंं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । कात्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्