![](https://internal.appharu.com/wp-content/uploads/2019/10/stander-chharter-bank.jpg)
काठमाडौं । स्टयान्डर्ड चार्डर्ड बैंकले लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १९ प्रतिशत र कर सहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/image-33-768x609.png)
SHARE YOUR THOUGHTS