कालिमाटी तरकारी बजारमा आज: यस्तो छ तरकारीको मूल्य « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज: यस्तो छ तरकारीको मूल्य



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा ८५, रातो आलु ७७.६७, सेतो आलु ७६.६७, प्याज १२२.३३, गाजर १२५, बन्दा ५५, स्थानीय काउली ९०, तराई काउली ८०, सेतो मुला २२.३३, लाम्चो भान्टाा ५५, डल्लो भान्टा ५५, तने बोडी ५५, मटरकोशा १६०, घिउसिमी ५५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यसैगरी तिते करेला ६५, लौंका ४५, परवर ५५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी ७५, बरेला ३५, स्कुस २५, रायो साग ६०, पालुङ्गो साग ९०, मेथि साग ९०, चमसुर साग ९०, तोरीको साग ७५, कन्ये च्याउ १५६.६७, डल्ले च्याउ २६६.६७, राजा च्याउ २९०, ब्रोकाउली ९५, भेडे खुर्सानी १८०, अदुवा २१० र लसुन ३५० रुपैयाँमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

Publish on: