मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कहिलेसम्म कायम रहेका सेयरधनीले पाउँछन् ग्लोबल आइएमई बैंकको लाभांश ?


काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले सभा प्रयोजनका लागि मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहेका सेयरधनले बैंकको सभामा भाग लिन पाउने छन् ।

यस्तै उक्त दिनसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले गत आवको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।