मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराको मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ


काठमाडौं । कास्की जिल्लाको पोखरामा रहेको मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लम्साल मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटबाट पक्राउ परेका हुन् ।

सहकारी ठगी प्रकरणमा उनीमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लम्साल लामो समयदेखि सहकारी ठगी गरेर फरार रहेका थिए ।