२८ मंसिर २०८२, शनिबार

राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरले चलायो डोजर (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ ।

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वको नगर प्रहरीले डोजर चलाएको हो ।

२०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो ।