![](https://internal.appharu.com/wp-content/uploads/2023/11/accident-768x403.jpg)
सुर्खेत । कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना अघाते भएका छन् ।
कालिकोटको पलाता गाउँपालिका-३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो दुर्घटनामा परहेको हो । दुर्घटनामा परेको बोलेरोको नम्बर भने खुल्न सकेको छैन ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ जाँदै छ ।
SHARE YOUR THOUGHTS