मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भासिएको टुकुचा खोलामाथिको सडक निर्माण धमाधम


काठमाडौं । कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम अगाडि बढेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी ।