एडीबीको १५ अर्ब सहायता स्वीकार गर्ने सरकारको निर्णय « Eglish Khabarhub

एडीबीको १५ अर्ब सहायता स्वीकार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले एशियाली विकास बैंकको १५ अर्ब रुपैयाँ सहायता स्वीकार गर्ने भएको छ । सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने भएको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार सहरी विकास तथा आधुनिकीकरणका लागि एशियाली विकास बैंकले सहायता बापत दिने भनिएको १५ अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

Publish on: