२८ मंसिर २०८२, शनिबार

सुनको मूल्य आज एकैदिन प्रतितोला १५,९०० रुपैयाँले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्राले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ ।

सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

यसैगरी हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकामा १८ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ ।

यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।