२८ मंसिर २०८२, शनिबार

सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने यादव पक्राउ (तस्बिरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफू घरेलु हिंसा पीडित बताउँदै आएकी बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध गरेकी थिइन् । उनलाई प्रहरीले पक्राउ गरेको हो ।