![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ ले घटेर एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।
SHARE YOUR THOUGHTS