मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वयम्भूनाथपछि भुटानी राजाले गरे बौद्धनाथ दर्शन


काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।