
काठमाडौं । अमेरिकाका खेलाडी आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनी लायन्सविरुद्धको खेलमा गौसले ५४ बलमा १२ चौका र ५ चक्का प्रहार गर्दै शतक बनाएका हुन् ।
यसअघि आजकै खेलमा लुम्बिीका रोहित पौडेलले सर्वाधिक ९५ रन बनाएका थिए ।
SHARE YOUR THOUGHTS