मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । एनएमबि बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव पारित गरेको छ ।