१ पुस २०८२, मंगलबार

आइसिएफसी फाइनान्सले नगद मात्रै लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाक्ष्ए नगद मात्रै लाभांश दिने भएको छ ।

कम्पनीले गत आवको नाफाबाट कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।