मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्योति विकास बैंकले बनायो सेयरधनीको हात खाली


काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।