मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिजन लुम्बिनी उर्जा कम्पनीले बनायो सेयरधनीको हात खाली



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

मंसिर २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरको जनाएको छ ।