गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा « Eglish Khabarhub

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

Publish on: