वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो आकर्षक एक्सचेन्ज अफर « Eglish Khabarhub

वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो आकर्षक एक्सचेन्ज अफर


३० मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार भिभो नेपालले आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ ।

यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ । जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गर्छ । क्रिककार्निवल अन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिन्छ ।

अन्य रोमाञ्चक पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी, र थप सरप्राइजहरू समावेश छन्, जसले यो उत्सवलाई साँच्चिकै अविस्मरणीय बनाउने बताइएको छ ।

भिभोले नेपालमा आफ्नो ७ वर्ष पूरा भएको उपलक्ष्यमा आफ्नो पुराना ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भि७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भि ७, भिभो भि ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।

नेपालमा स्थापना भएदेखि नै भिभोले निरन्तर रूपमा नव प्रवप्रवर्तनकारी प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । जसले लाखौँ प्रयोगकर्ताहरूको विश्वास र प्रशंसा प्राप्त गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ११ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping