इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने « Eglish Khabarhub

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाउने भएको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट यो पटक कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

Publish on: