![](https://internal.appharu.com/wp-content/uploads/2024/12/saif-768x768.png)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सले अहिले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १०० रन पूरा गरेको हो । यो समाचार तयार पार्दासम्म सुदूरले ११ ओभर सकिँदा विना विकेटको क्षतिमा ११० रन पूरा गरेको छ ।
सुदूरपश्चिका ओभपनर विनोद भण्डारी २६ बलमा ३८ रन बनाएर क्रिजमा छन् । त्यस्तै अर्का ओपनर साइब जेबले ३९ बलमा ६४ रन बनाइ सकेका छन् ।
SHARE YOUR THOUGHTS