![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Dipendra-768x512.jpg)
काठमाडौं । नेपाली क्रिकेट खेलाडी दिपेन्द्र सिंह एरीले नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोउत्कृष्ट खेलाडी बन्दै ओमोडाको जे ५ कार पाएका छन् ।
दिपेन्द्रले आफ्नो टोली सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुगाउन महत्वपूर्ण भूमिका खेलेका थिए । दिपेन्द्रले ९ खेलमा एक अर्धशतकसहित २२७ रन बनाएका थिए । उनले प्रतियोगितामा ९ विकेट लिएका थिए ।
SHARE YOUR THOUGHTS