२९ मंसिर २०८२, आइतबार

प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

पुस ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ । बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउनेछन् ।