काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको गत आइतबार बसेको संचालक समितिकोे बैठकले संस्थापक शेयरधनीको तर्फबाट सौरभ दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको हो । Publish on:
SHARE YOUR THOUGHTS