काठमाडौंको धोबीखोलामा खस्यो कार, पर्‍यो उत्तानो (भिडियो) « Eglish Khabarhub

काठमाडौंको धोबीखोलामा खस्यो कार, पर्‍यो उत्तानो (भिडियो)



काठमाडौं । काठमाडौंको अनामनगरमा कार खोलामा खसेको छ ।

बा एए ८७१४ नम्बरको कार अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलामा खस्दा दुर्घटनामा परेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।

खोलामा खसेको कार उत्तानो परेको छ । कार कसरी खस्यो भन्नेबारे प्रहरील जाँच गरिरहेको छ ।

कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

https://www.facebook.com/clickmandu/videos/556150500751134

Publish on: