![](https://internal.appharu.com/wp-content/uploads/2020/08/saruwa.png)
काठमाडौ । सरकारले विभिन्न १३ निकायका सचिवको सरुवा गरेको छ ।
२६ पुसमा बसेको मन्त्रिपरिषदको वैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
सरकारको निर्ण अनुसार १३ जना सचिवको विभिन्न मन्त्रालय वा संवैधानिक निकायमा सरुवा भएको छ ।
यस्तो छ सचिवको सरुवाका सूची
![](https://internal.appharu.com/wp-content/uploads/2025/01/मन्त्रिपरिषदका-निर्णयहरू26-1-3-768x717.png)
![](https://internal.appharu.com/wp-content/uploads/2025/01/मन्त्रिपरिषदका-निर्णयहरू26-1-4-768x596.png)
प्रतिक्रिया