ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन « Eglish Khabarhub

ज्योति विकास बैंकको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा आयोजित थियो ।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा(नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

सभाले बैंकको संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरिएको छ ।

बैंकले आव २०८१/८२ को लेखापरिक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बैंकको सहायक कम्पनी, ज्योति क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । यसले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालभर ग्राहक सेवा गर्दै आइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  १२ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping