काठमाडौं । ओखलढुङ्गाको सुरुवाती मतगणना अनुसार नेकपा एमाले अग्रता बनाएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र भएको ओखलढुङ्गामा एमालेका यज्ञराज सुनुवारले ४७७ मत ल्याउदा नेपाली काँग्रेसका रामहरी खतिवडाले ४५० मत पाएका छन् । Publish on:
SHARE YOUR THOUGHTS