ललिलपुर– ३ मा बिहीबार मध्यरातबाट मतगणना सुरु भएको छ । ४ ठाउँमा मतगणना भइरहेको छ । अहिलेसम्म २६०४ मतगणना भएको छ । अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार मदन अमात्य ४५२ मतले अगाडि छन् । उनले ११६७ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषाले ७१५ मत ल्याएकी छन् ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS