काठमाडौं। बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिरगंज, पर्सा स्थित रातो बंगलामा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुले बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए ।
वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २० वटा बजाज आरइ बुकिंग भएको थियो । यो मेलामा १० वटा लक्कि ड्र गरिएको थियो ।
त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो । बिरगंजमा पहिलो पटक आयोजना गरिएको बजाज आरई महा टेष्ट ड्राइभ मेला पर्साको आधिकारिक बिक्रेता श्री नारायणी मोटरस्को सहयोगमा सम्पन्न भएको थियो ।
SHARE YOUR THOUGHTS