गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु- लालबाबु पण्डित « Eglish Khabarhub

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छु- लालबाबु पण्डित


१४ पुस २०७४, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

भक्तपुर । नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गरेका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा पूर्व सामान्य प्रशासनमन्त्री पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको र त्यही कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताए ।

‘हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नसके देशले १० वर्षमै विकासको फड्को मार्न सक्छ, इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुन सक्छ,’ उनले भने ।

एक प्रसंगमा उनले प्रदेश राजधानी बनाउनुभन्दा पहिले व्यापक छलफल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार ००:००  ७ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping