काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा यतीबेला तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।
जसले गर्दा बगेका खोलापनि जमेका छन् । अत्याधिक चिसो र हिमपातको कारण जनजीवन प्रभावित समेत भएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया