काठमाडौं । नेपाल बंगलादेश बैंकमा संचालक समिति सदस्य परिवर्तन भएको छ । आइएफआईसी बैंकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने मोनिरुल इस्लामको ठाउँमा आइएफआईसीले क्वामरुन नहेरलाई पठाएको छ । Publish on:
SHARE YOUR THOUGHTS