काठमाडौं । नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम सार्वजनिक निष्कासनमा लागु भएको सि आस्वा सेवा लक्ष्मी बैंकले सुरुवात गरेको छ । बैंकका ग्राहकले सि आस्वाको लागि सिआरएन नम्बर जुनसुकै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ । Publish on:
SHARE YOUR THOUGHTS