लुम्बिनी विकास बैंकको हकप्रद भर्न अब ३ दिन बाँकी « Eglish Khabarhub

लुम्बिनी विकास बैंकको हकप्रद भर्न अब ३ दिन बाँकी



काठमाडौं । लुम्बिनी विकास बैंकले जारी गरेको हकप्रद सेयर भर्न अब ३ दिन बाँकी रहेको छ ।

बैंकले गत माघ ११ देखि १० बराबर १ कित्ता हुने गरी हकप्रद सेयर जारी गरेको थियो ।

मंसिर २० सम्म कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउँने छन् ।

Publish on: