काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्ष परिवर्तन भएको छ ।
नेपाल लाइफका अध्यक्ष रहेका रमेश गुप्ताले राजिनामा दिएपछि संचालक समितिको बैठकले नयाँ अध्यक्षमा गोविन्दलाल सांघाईलाई चयन गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया