मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेन्चुरी बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त


काठमाडौं । सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् ।

३४ वर्षको बैकिङ अनु्भव भएका गौतमले माछापुच्छ«े बैंकमा सिइओ भएर काम गरेका थिए ।

अनुनमणी तिमिल्सिना सिइओबाट बाहिरिएपछि सेन्चुरीमा सिइओ पद खाली थियो ।

बैंकको संचालक समितिले बैशाख १९ देखि लागु हुने गरेर गौतमलाई सिइओ पदमा नियुक्त गरेको हो ।