सेन्ट्रल फाइनान्सले घोषणा गर्यो लाभांश « Eglish Khabarhub

सेन्ट्रल फाइनान्सले घोषणा गर्यो लाभांश



काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

फाइनान्सले बोनस सेयरमा लाग्ने करको लागि ३४ लाख ९३ हजार रुपैयाँ नगद लाभांश दिने जनाएको छ ।

फाइनान्सको बोनस सेयर हकप्रदपछि कायम भएको चुक्ता पुँजीमा दिइने छ ।

Publish on: