सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक बिदाको दिनमा प्रधान कार्यालय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा चैत १० देखि सार्वजनिक बिदाको दिन देखि लागु हुनेगरि सेञ्चुरी बैंकका विभिन्न शाखामा ३६५ दिने सुविधा दिने भएको छ ।
बैंकले पुतलीसडक,विर्तामोड,बुटवल,धुलिखेल,टिकापुर, जनकपुर,भैरहवा,न्यूरोड,बिराटनगर,वीरगञ्ज,पोखरा,मानभवन,इटहरी,हेटौंडा,नेपालगञ्ज,सामाखुसी,धरान,नारायणगढ,धनगडी,कोटेश्वर रहेको छ भने लकर सुविधाभएकाशाखाहरुमा क्रमशपुतलीसडक, बिराटनगर, विर्तामोड,वीरगञ्ज,नारायणगढ,बुटवल,पोखरा,न्यूरोड,मानभवनबाट सेवालिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS