काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्ड द्धारा सम्मानीत टिसिएलले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै मनै लोभ्याउने क्यास ब्याक तथा उपहारको वर्षा ल्याएको छ ।
अमेरिकामा सर्वाधिक रुचाएको ब्राण्ड टिएिलले नेपाली बजारमा नयाँ वर्ष लाई लक्षित गर्दै यसपाली पनि ग्राहक वर्गहरुले एलएडी टिभीको खरिदमा २७ हजारसम्म क्यास ब्याक,वासिङ मेसिनको खरिदमा सिजी स्प्रे आइरन एयर कन्डिसनको खरिदमा निशुल्क इन्स्टलमेन्ट सुविधा दिने भएको छ ।
SHARE YOUR THOUGHTS