मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती फाइनान्सले ९ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सेती फाइनान्सले आफ्ना लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको संचालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।