मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला



काठमाडौं । मर्जरको कारण रोकिएको महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्जले महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको जानकारी दिएको हो । महलक्ष्मी फाइनान्स,मालिका विकास बैंक र सिदार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक भएको हो ।