राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरुङद्धारा शपथ ग्रहण « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरुङद्धारा शपथ ग्रहण




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसंचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङले शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अध्यक्ष गुरुङ नेपाल सरकार संचार मन्त्रालयका सचिव थिए ।

Publish on: