काठमाडौं । मेरिगोल्ड ज्वेलर्सले दरबारमार्गमा शोरुम खोलेको छ । बलिउड अभिनेत्री करिष्मा कपुरले सोमबार शोरुमको उद्घाटन गरेकी हुन् ।
ज्वेलर्समा सुन, रुवी, काईनाइट लगायतको गरगहना सुलभ मूल्यमा उपलब्ध हुने संचालिका ज्योत्सना श्रेष्ठले जानकारी दिइन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS