सन नेपाल लाइफ इन्स्योरेन्सले निकाल्ने आइपिओको बिक्री प्रवन्धकमा एसआिई क्यापिटल « Eglish Khabarhub

सन नेपाल लाइफ इन्स्योरेन्सले निकाल्ने आइपिओको बिक्री प्रवन्धकमा एसआिई क्यापिटल



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकाल्न लागेको ६० लाख कित्ता आइपिओको बिक्री प्रवन्धकमा एसआिई मर्चेन्ट नियुक्त भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको का. म. न. पा. वडा नं. १, कमलादी स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड का तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट का मु प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Publish on: