मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया बैंकको नयाँशाखा दाङ्गको सिसहनियामा


काठमाण्डौ । एनआईसी एशिया बैंकको राप्ती गाउँपालिका वडा नं ५, दाङ्गमा नयाँ शाखा शुभारम्भ गरेको छ । सिसहनिया शाखाको असार २५ गते एक समारोहका बीच राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनियाउद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीबाट विधिवत् उद्घाटन भएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।